images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर 


  • 293
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५६ पैसा कायम रहेको छ । शनिबार डलर १ सय ३२ रुपैयाँ ५६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ १ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ७५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.96 132.56
     
    EUR (European Euro)
    1 142.49 143.14
     
    GBP (UK Pound Sterling)
    1 164.01 164.75
     
    CHF (Swiss Franc)
    1 146.28 146.95
     
    AUD (Australian Dollar)
    1 87.82 88.22
     
    CAD (Canadian Dollar)
    1 97.91 98.36
     
    SGD (Singapore Dollar)
    1 98.10 98.55
     
    JPY (Japanese Yen)
    10 9.56 9.60
     
    CNY (Chinese Yuan)
    1 18.84 18.93
     
    SAR (Saudi Arabian Riyal)
    1 35.19 35.35
     
    QAR (Qatari Riyal)
    1 36.21 36.38
     
    THB (Thai Baht)
    1 3.84 3.85
     
    AED (UAE Dirham)
    1 35.94 36.10
     
    MYR (Malaysian Ringgit)
    1 29.08 29.21
     
    KRW (South Korean Won)
    100 9.95 10.00
     
    SEK (Swedish Kroner)
    1 12.55 12.60
     
    DKK (Danish Kroner)
    1 19.13 19.22
     
    HKD (Hong Kong Dollar)
    1 16.88 16.96
     
    KWD (Kuwaity Dinar)
    1 429.53 431.48
     
    BHD (Bahrain Dinar)
    1 350.05 351.64


    images
    images

    Logo