images
images

काठमाडौंमै एक महिलाले गरिन पेट्रोल छर्किएर आत्महत्या


  • 651
    SHARES
  • २०८० जेठ ६ गते शनिबार

    काठमाडौंमै एक महिलाले गरिन पेट्रोल छर्किएर आत्महत्या

    काठमाडौं । काठमाडौंमै एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घरभई चन्द्रागिरि नगरपालिका–९ बस्ने  ३६ वर्षीय शान्ति श्रेष्ठले शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्महत्या गरेकी हुन् । 

     श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएकोमा उपचारका क्रममा उनको आज बिहान ३ः२० मा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । श्रेष्ठले के कारण आत्महत्या गरेकी हुन् भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको  छ ।

     

     


    images
    images

    Logo