images
images

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द गर्ने निर्णय फिर्ता


  • 293
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द गर्ने निर्णय फिर्ता

    काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने निर्णय फिर्ता गरेको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल बन्दको निर्णय फिर्ता लिएको हो । 

    लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी पाएसँगै सो पार्टीले उक्त निर्णय गरेको हो । सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ

    यस अघि उक्त पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने निर्णय गरेको थियो । 

    यस्तो छ विज्ञप्ती :

    Nagarik-unmukti.jpg


    images
    images

    Logo