images
images

पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने सरकारको घोषणा


  • 233
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने सरकारको घोषणा

    काठमाडौं । सरकारले पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत् सरकारले खोज पत्रकारितालाई प्रोत्साहन गर्न आवश्यक व्यवस्था गर्ने जनाएको हो । 


    शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाई जेष्ठ पत्रकार सम्मानवृत्ति गर्ने बताए । 

    साथै उनले  द्दन्द्द पीडित पत्रकारलाई राहत र पत्रकारको स्वास्थ्य तथा दुर्घटनाको बिमाका साथै महिला पत्रकार एंव विभिन्न भाषाभाषी र समुदायका पत्रकारितालाई प्रोत्सहान गरिने बताए । 


    images
    images

    Logo