काठमाडौं । सरकारले निकायैपिच्छे एउटै कागजात पटकपटक बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्ने भएको छ । डाटा एक्स्चेञ्ज केन्द्रको परिकल्पना गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
यसअनुसार आवश्यक कागजात एउटा निकायबाट अर्को निकायले आवश्यकता अनुसार प्राप्त गर्न सक्नेछन् ।