images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 279
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शरक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४७ पैसा कायम रहेको छ । बिहीबार डलर १ सय ३२ रुपैयाँ १२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ७२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.87 132.47
     
    EUR (European Euro)
    1 142.62 143.27
     
    GBP (UK Pound Sterling)
    1 163.97 164.72
     
    CHF (Swiss Franc)
    1 146.44 147.11
     
    AUD (Australian Dollar)
    1 87.61 88.01
     
    CAD (Canadian Dollar)
    1 97.90 98.34
     
    SGD (Singapore Dollar)
    1 98.03 98.48
     
    JPY (Japanese Yen)
    10 9.57 9.62
     
    CNY (Chinese Yuan)
    1 18.76 18.84
     
    SAR (Saudi Arabian Riyal)
    1 35.16 35.32
     
    QAR (Qatari Riyal)
    1 36.20 36.36
     
    THB (Thai Baht)
    1 3.84 3.86
     
    AED (UAE Dirham)
    1 35.91 36.08
     
    MYR (Malaysian Ringgit)
    1 29.07 29.20
     
    KRW (South Korean Won)
    100 9.89 9.93
     
    SEK (Swedish Kroner)
    1 12.57 12.62
     
    DKK (Danish Kroner)
    1 19.15 19.24
     
    HKD (Hong Kong Dollar)
    1 16.85 16.92
     
    KWD (Kuwaity Dinar)
    1 429.31 431.26
     
    BHD (Bahrain Dinar)
    1 349.79 351.38


    images
    images

    Logo