काडमाडौं । प्रतिनीधि सभामा सांसदको प्रश्नमा उत्तर दिनुअघि प्रधानमन्त्री पुष्प कमल दाहालले २ वटा गुनासो गरेका छन् । बिहीबार प्रश्नोत्तर कार्यक्रममा उनले नियम उलङ्घन गरेको र ढिलाइ भएको भन्दै गुनासो गरेका हुन् ।
उक्त सभा सुरु हुने भनेकोभन्दा २ घण्टा ढिला भएकोमा र पहिलो प्रश्नोत्तर कार्यक्रममा नै नियम उलङघन गरेको भन्दै प्रधानमन्त्रीले गुनासो गरे ।