images
images

गुराँस लघुवित्तको सीईओमा विष्णु प्रसाद उपाध्याय नियुक्त 


  • 311
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    गुराँस लघुवित्तको सीईओमा विष्णु प्रसाद उपाध्याय नियुक्त 

    काठमाडौं । गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकारी (सीईओ) विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्याय नियुक्त गरेका हुन् । 

    सो बैठक आजदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं.१ निवासी उपाध्यायलाई नियुक्त गरेको हो ।



    images
    images

    Logo