images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार


  • 337
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार १ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo