images
images

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी


  • 308
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

    काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । कोषले बुधबार सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

    सञ्चय कोषले प्रबन्धकदेखि प्रमुख सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । 

    sss.jpg

     


    images
    images

    Logo