images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 316
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ८४ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३१ रुपैयाँ ९८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.24 131.84
     
    EUR (European Euro)
    1 142.95 143.61
     
    GBP (UK Pound Sterling)
    1 164.53 165.28
     
    CHF (Swiss Franc)
    1 146.92 147.59
     
    AUD (Australian Dollar)
    1 87.72 88.12
     
    CAD (Canadian Dollar)
    1 97.45 97.89
     
    SGD (Singapore Dollar)
    1 98.23 98.68
     
    JPY (Japanese Yen)
    10 9.66 9.71
     
    CNY (Chinese Yuan)
    1 18.84 18.93
     
    SAR (Saudi Arabian Riyal)
    1 35.00 35.16
     
    QAR (Qatari Riyal)
    1 36.00 36.17
     
    THB (Thai Baht)
    1 3.86 3.88
     
    AED (UAE Dirham)
    1 35.74 35.90
     
    MYR (Malaysian Ringgit)
    1 29.17 29.30
     
    KRW (South Korean Won)
    100 9.80 9.84
     
    SEK (Swedish Kroner)
    1 12.68 12.74
     
    DKK (Danish Kroner)
    1 19.20 19.29
     
    HKD (Hong Kong Dollar)
    1 16.74 16.82
     
    KWD (Kuwaity Dinar)
    1 427.73 429.68
     
    BHD (Bahrain Dinar)
    1 348.12 349.71


    images
    images

    Logo