images
images

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय


  • 275
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जिउँदो शहीद भनेर चिनिएका मुकेशलाई सो निर्णय गरेको हो । 

    २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।


    images
    images

    Logo