images
images

एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?


  • 446
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?

    काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थागत समुहतर्फको ३ लाख ४५ हजार ६ सय ८० कित्ता शेयर क्रिी गर्ने भएको हो । 

    उक्त शेयरको न्युनतम मूल्य ३ सय ६५ रुपैयाँ तोकिएको छ । सो शेयरमा आवेदन दिँदा न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

    उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनी, अन्य व्यक्ती तथा संघ संस्थाहरुले जेठ ९ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाटमा आइपुग्नेगरी आवेदन दिन बैंकले अनुरोध गरेको छ । 

     


    images
    images

    Logo