images
images

यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ


  • 309
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

    काठमाडौं । प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ गरेको छ । शुभद्रा मदन फाउन्डेनका सञ्चालक समेत रहेका राइलाई शुक्रबार पक्राउ गरेको हो । 

    राइलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई योन दुर्व्यवहार गरेको आरोपमा रहेको छ । राइलाई शुक्रबार दिउँसो १२ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले बालिका तथा किशोरीहरूका संवेदनशील अंगमा छुने,गोप्य अंगमा छुन लगाउने,शारीरिक सम्पर्क गर्न आग्रह गर्ने, नग्न भएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको भनाइ थियो।

     


    images
    images

    Logo