images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 327
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६५ पैसा कायम रहेको छ । बिहीबार डलर  १ सय ३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ५२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.05 131.65
     
    EUR (European Euro)
    1 143.15 143.80
     
    GBP (UK Pound Sterling)
    1 164.77 165.52
     
    CHF (Swiss Franc)
    1 146.56 147.23
     
    AUD (Australian Dollar)
    1 88.29 88.70
     
    CAD (Canadian Dollar)
    1 97.81 98.25
     
    SGD (Singapore Dollar)
    1 98.66 99.11
     
    JPY (Japanese Yen)
    10 9.74 9.78
     
    CNY (Chinese Yuan)
    1 18.89 18.98
     
    SAR (Saudi Arabian Riyal)
    1 34.94 35.10
     
    QAR (Qatari Riyal)
    1 35.97 36.14
     
    THB (Thai Baht)
    1 3.88 3.90
     
    AED (UAE Dirham)
    1 35.69 35.85
     
    MYR (Malaysian Ringgit)
    1 29.37 29.50
     
    KRW (South Korean Won)
    100 9.86 9.91
     
    SEK (Swedish Kroner)
    1 12.75 12.81
     
    DKK (Danish Kroner)
    1 19.22 19.31
     
    HKD (Hong Kong Dollar)
    1 16.72 16.80
     
    KWD (Kuwaity Dinar)
    1 427.44 429.40
     
    BHD (Bahrain Dinar)
    1 347.64 349.23


    images
    images

    Logo