images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 317
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार हुनेगरी मूल्य तोकिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले १ हजार ४ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    अन्तराष्ट्रिय बजारमा सुनको कारोबार मूल्यका आधारमा महासंघले स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ । अन्तराष्ट्रिय मूल्य, डलर र नेपाली रुपैयाँको बिनिमयदर, नेपालको भन्सारदर एवं व्यवसायीको नाफा समेत जोडेर यस्तो मूल्य निर्धारण गर्ने गरिएको छ । 


    images
    images

    Logo