images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 334
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४८ पैसा कायम रहेको छ । बुधबार डलर  १ सय ३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ २ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ८६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.88 131.48
     
    EUR (European Euro)
    1 143.36 144.02
     
    GBP (UK Pound Sterling)
    1 165.11 165.86
     
    CHF (Swiss Franc)
    1 146.87 147.54
     
    AUD (Australian Dollar)
    1 88.38 88.78
     
    CAD (Canadian Dollar)
    1 97.73 98.17
     
    SGD (Singapore Dollar)
    1 98.57 99.02
     
    JPY (Japanese Yen)
    10 9.68 9.73
     
    CNY (Chinese Yuan)
    1 18.90 18.99
     
    SAR (Saudi Arabian Riyal)
    1 34.90 35.06
     
    QAR (Qatari Riyal)
    1 35.94 36.10
     
    THB (Thai Baht)
    1 3.89 3.91
     
    AED (UAE Dirham)
    1 35.64 35.81
     
    MYR (Malaysian Ringgit)
    1 29.36 29.49
     
    KRW (South Korean Won)
    100 9.89 9.93
     
    SEK (Swedish Kroner)
    1 12.80 12.86
     
    DKK (Danish Kroner)
    1 19.25 19.34
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 426.96 428.92
     
    BHD (Bahrain Dinar)
    1 347.18 348.78

     


    images
    images

    Logo