images
images

फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 727
    SHARES
  • २०८० बैशाख २७ गते बुधबार

    फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुनचाँदी बजारमा सुनको मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेर  १ लाख ११ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि वैशाख २१ गते हालसम्मकै उच्च १ लाख ११ हजार ६ सय रुपैयाँ पुगेको थियो । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ भने चाँदी १ हजार ४ सय ४५ रुपैयाा कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo