images
images

एकैपटक ४४ सहसचिवको सरूवा, को कहाँ पुगे ?


  • 277
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    एकैपटक ४४ सहसचिवको सरूवा, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवा हुनेमा विभिन्न मन्त्रालयमा कार्यरत भर्खरै नियुक्त भएकादेखि पुराना सहसचिवहरु रहेका छन् । अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको जनाइएको छ ।

    कुन सहसचिव कहाँ पुगे ?

    सहसचिव-सरुवा1.jpg

    सहसचिव-सरुवा 2.jpg

    सहसचिव-सरुवा 3.jpg


    images
    images

    Logo