काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी बरिष्ठ उपरीक्षक ( एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले बैशाख २५ गतेको निर्णयअनुसार १२ जना एसएसपीको सरुवा गरेको हो ।
यसरी सरुवा हुनेमा राजन अधिकारी, भोला बहादुर रावल, मघुसुदन लुईटेल, माधप प्रसाद श्रेष्ठ, मनोज कुमार यादव, डम्बर बहादुर वि.क, दिपेन्द्र घर्ती क्षेत्री रहेका छन् ।
त्यस्तै, किसन सिंह थापा, गोविन्द थपलिया, रेवती ढकाल, दिपक कुमार बस्नेत र डिल्लीराज पन्त रहेका छन् ।


