images
images

प्रतिनिधि सभा वैठक आधा घण्टाका लागि स्थगित


  • 182
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    प्रतिनिधि सभा वैठक आधा घण्टाका लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभा वैठक आधा घण्टाका लागि स्थगित भएको छ । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महत राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० का सिद्वान्त र प्राथमिकता मा उठेका प्रश्नको जवाफ दिन गएका कारण वैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । 

    आधा घण्टापछि वैठक पुनः सुचारु हुने सभामुख देवराज घिमिरेले बताएका छन् । 


    images
    images

    Logo