images
images

डलरको मूल्य कति पुग्यो, यस्तो छ अन्य देशको विनिमयदर 


  • 519
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    डलरको मूल्य कति पुग्यो, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ १९ पैसा कायम रहेको छ । आइबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ८६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.59 131.19
     
    EUR (European Euro)
    1 143.90 144.56
     
    GBP (UK Pound Sterling)
    1 165.10 165.86
     
    CHF (Swiss Franc)
    1 146.53 147.21
     
    AUD (Australian Dollar)
    1 88.14 88.54
     
    CAD (Canadian Dollar)
    1 97.64 98.09
     
    SGD (Singapore Dollar)
    1 98.57 99.02
     
    JPY (Japanese Yen)
    10 9.68 9.73
     
    CNY (Chinese Yuan)
    1 18.90 18.98
     
    SAR (Saudi Arabian Riyal)
    1 34.82 34.98
     
    QAR (Qatari Riyal)
    1 35.65 35.81
     
    THB (Thai Baht)
    1 3.85 3.87
     
    AED (UAE Dirham)
    1 35.56 35.72
     
    MYR (Malaysian Ringgit)
    1 29.43 29.57
     
    KRW (South Korean Won)
    100 9.91 9.95
     
    SEK (Swedish Kroner)
    1 12.85 12.91
     
    DKK (Danish Kroner)
    1 19.31 19.40
     
    HKD (Hong Kong Dollar)
    1 16.64 16.72
     
    KWD (Kuwaity Dinar)
    1 426.35 428.31
     
    BHD (Bahrain Dinar)
    1 346.39 347.98


    images
    images

    Logo