images
images

मिटरव्याजीलाई ७ वर्ष कैद  र जरिवाना गर्ने


  • 350
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    मिटरव्याजीलाई ७ वर्ष कैद  र  जरिवाना गर्ने

    काठमाडौं । सरकारले मिटरव्याजीलाई ७ वर्ष कैद  र ७० हजार जरिवाना गर्ने भएको छ । सरकारले मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै  मिटरब्याजीलाई सजाय बढाएको हो ।

    सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन गरेमा वा गराएमा उक्त कानुनी व्यवस्था गर्दै राजपत्रमा सूचना प्रकाशित भएको छ ।

    यस्तै, एक लाख रुपैयाँ भन्दा बढीको लेनदेन कारोबार नगदै वा घरसारमा गरेको भएमा त्यस्तो रकम नभराउने पनि सूचनामा उल्लेख छ ।


    images
    images

    Logo