images
images

फेरि घट्यो डलरको मूल्य,  अन्य देशको यस्तो छ विनिमयदर ?


  • 300
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    फेरि घट्यो डलरको मूल्य,  अन्य देशको यस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको  छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ १९ पैसा कायम रहेको छ । बिहीबार डलर १ सय ३१ रुपैयाँ २२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ८८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.59 131.19
     
    EUR (European Euro)
    1 144.42 145.08
     
    GBP (UK Pound Sterling)
    1 164.13 164.88
     
    CHF (Swiss Franc)
    1 147.38 148.05
     
    AUD (Australian Dollar)
    1 87.15 87.55
     
    CAD (Canadian Dollar)
    1 95.91 96.35
     
    SGD (Singapore Dollar)
    1 98.35 98.80
     
    JPY (Japanese Yen)
    10 9.71 9.75
     
    CNY (Chinese Yuan)
    1 18.89 18.97
     
    SAR (Saudi Arabian Riyal)
    1 34.82 34.98
     
    QAR (Qatari Riyal)
    1 35.74 35.90
     
    THB (Thai Baht)
    1 3.86 3.88
     
    AED (UAE Dirham)
    1 35.56 35.72
     
    MYR (Malaysian Ringgit)
    1 29.33 29.46
     
    KRW (South Korean Won)
    100 9.86 9.91
     
    SEK (Swedish Kroner)
    1 12.74 12.80
     
    DKK (Danish Kroner)
    1 19.38 19.47
     
    HKD (Hong Kong Dollar)
    1 16.64 16.72
     
    KWD (Kuwaity Dinar)
    1 426.36 428.32
     
    BHD (Bahrain Dinar)
    1 346.35 347.94


    images
    images

    Logo