images
images

घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 324
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको  छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २२ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ १० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.62 131.22
     
    EUR (European Euro)
    1 144.10 144.76
     
    GBP (UK Pound Sterling)
    1 163.35 164.10
     
    CHF (Swiss Franc)
    1 146.95 147.62
     
    AUD (Australian Dollar)
    1 87.06 87.46
     
    CAD (Canadian Dollar)
    1 95.85 96.29
     
    SGD (Singapore Dollar)
    1 98.05 98.50
     
    JPY (Japanese Yen)
    10 9.64 9.68
     
    CNY (Chinese Yuan)
    1 18.90 18.98
     
    SAR (Saudi Arabian Riyal)
    1 34.83 34.99
     
    QAR (Qatari Riyal)
    1 35.75 35.91
     
    THB (Thai Baht)
    1 3.84 3.85
     
    AED (UAE Dirham)
    1 35.57 35.73
     
    MYR (Malaysian Ringgit)
    1 29.33 29.47
     
    KRW (South Korean Won)
    100 9.80 9.84
     
    SEK (Swedish Kroner)
    1 12.71 12.77
     
    DKK (Danish Kroner)
    1 19.35 19.43
     
    HKD (Hong Kong Dollar)
    1 16.64 16.72
     
    KWD (Kuwaity Dinar)
    1 426.42 428.38
     
    BHD (Bahrain Dinar)
    1 346.43 348.02


    images
    images

    Logo