रुसले बुधबार युक्रेनले राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने उद्देश्यले क्रेमलिनमा ड्रोन हमला गरेको आरोप लगाएको छ । क्रेमलिनले लगाएको उक्त आरोप रुसी समाचार एजेन्सीहरूले रिपोर्ट गरेका थिए ।
रुसी अधिकारीहरुले पुटिनलाई कुनै चोटपटक भने नलागेको बताएका छन् ।
अल जजीरा