images
images

बादलपुत्र प्रतीक विरुद्ध पक्राउ पुर्जी जारी


  • 272
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    बादलपुत्र प्रतीक विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । एमालेका पूर्व गृहमन्त्री राम बहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी परिचयपत्र बनाइ अमेरिका पठाउने गिरोहको अनुसन्धानमा नाम मुछिएपछि जिल्ला अदालत काठमाडौंले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

    यसअघि एमालेका सचिव टोपबहादुर रायमाझी र उनका पुत्र सन्दिप रायमाझीविरुद्ध पनि आजै पक्राउ पुर्जी जारी गरेको थियो । 


    images
    images

    Logo