images
images

ललितपुर महानगरको शिक्षा अधिकृतविरुद्ध १ लाख घुस मागेको आरोप


  • 252
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    ललितपुर महानगरको शिक्षा अधिकृतविरुद्ध १ लाख घुस मागेको आरोप

    काठमाडौं । ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत विरुद्ध १ लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ । सरुवा गराइदिन्छु भनेर घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २०७९ फागुन १८ गते १ लाख घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको थियो ।


    images
    images

    Logo