काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै इन्भेष्टमेन्ट अफिसरमा अफिसर र सिनियर अफिसरका लागि कर्मचारी माग गरेको हो ।
सो पदका लागि इच्छुक कर्मचारीले जेठ ३ गतेभित्र कम्पनीको वेवसाइट मार्फत आवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।
सो पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिए वा सिएफए डिग्री उर्तिण गरेको हुनुपर्ने छ ।
