images
images

एनएमबि बैंकको संस्थापक शेयर विक्रीमा


  • 241
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    एनएमबि बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । एनएमबि बैंककोले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले २ जना संस्थाप शेयरधनीको नाममा रहेको कुल ६९ हजार ७ सय ४६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई चैत १६ गतेदेखि चैत २३ गतेआजको ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल काठमाडौंमा आइपुग्नेगरी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo