images
images

निरन्तर स्थिर रहेको डलरको मूल्य आज बड्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 284
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    निरन्तर स्थिर रहेको डलरको मूल्य आज बड्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेकाे  छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३२ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३१ रुपैयाँ २३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ९० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.72 131.32
     
    EUR (European Euro)
    1 143.40 144.06
     
    GBP (UK Pound Sterling)
    1 163.15 163.90
     
    CHF (Swiss Franc)
    1 145.65 146.32
     
    AUD (Australian Dollar)
    1 87.48 87.88
     
    CAD (Canadian Dollar)
    1 96.32 96.76
     
    SGD (Singapore Dollar)
    1 97.87 98.32
     
    JPY (Japanese Yen)
    10 9.52 9.56
     
    CNY (Chinese Yuan)
    1 18.91 19.00
     
    SAR (Saudi Arabian Riyal)
    1 34.86 35.02
     
    QAR (Qatari Riyal)
    1 35.77 35.94
     
    THB (Thai Baht)
    1 3.83 3.84
     
    AED (UAE Dirham)
    1 35.59 35.75
     
    MYR (Malaysian Ringgit)
    1 29.28 29.42
     
    KRW (South Korean Won)
    100 9.75 9.79
     
    SEK (Swedish Kroner)
    1 12.71 12.77
     
    DKK (Danish Kroner)
    1 19.24 19.33
     
    HKD (Hong Kong Dollar)
    1 16.65 16.73
     
    KWD (Kuwaity Dinar)
    1 426.42 428.38
     
    BHD (Bahrain Dinar)
    1 346.71 348.30

     


    images
    images

    Logo