images
images

यस्तो छ आजको विदेशी मुद्रको विनिमयदर, डलर कति पुग्यो ?


  • 244
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    यस्तो छ आजको विदेशी मुद्रको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २३ पैसा कायम रहेको छ । सोमबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ४६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.63 131.23
     
    EUR (European Euro)
    1 143.81 144.47
     
    GBP (UK Pound Sterling)
    1 163.71 164.46
     
    CHF (Swiss Franc)
    1 146.37 147.04
     
    AUD (Australian Dollar)
    1 86.76 87.16
     
    CAD (Canadian Dollar)
    1 96.25 96.69
     
    SGD (Singapore Dollar)
    1 98.05 98.50
     
    JPY (Japanese Yen)
    10 9.56 9.60
     
    CNY (Chinese Yuan)
    1 18.90 18.99
     
    SAR (Saudi Arabian Riyal)
    1 34.83 34.99
     
    QAR (Qatari Riyal)
    1 35.69 35.86
     
    THB (Thai Baht)
    1 3.82 3.84
     
    AED (UAE Dirham)
    1 35.57 35.74
     
    MYR (Malaysian Ringgit)
    1 29.29 29.42
     
    KRW (South Korean Won)
    100 9.75 9.79
     
    SEK (Swedish Kroner)
    1 12.71 12.76
     
    DKK (Danish Kroner)
    1 19.29 19.38
     
    HKD (Hong Kong Dollar)
    1 16.64 16.72
     
    KWD (Kuwaity Dinar)
    1 426.46 428.42
     
    BHD (Bahrain Dinar)
    1 346.47 348.06


    images
    images

    Logo