images
images

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति


  • 206
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

    काठमाडौं । सरकार र महावीर पुनबीच सातबुँदे सहमति भएको छ । गत शुक्रबारदेखि महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएएका थिए । सो  आन्दोलन आज सरकारसँग सहमति भएसँगै स्थगित भएको छ । 

    सहमतिको पहिलो बुँदामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने उल्लेख छ ।

    ss.jpg

     


    images
    images

    Logo