images
images

यूएईविरुद्ध नेपालको कसिलो बलिङ, १४ ओभरमा ५२ रन, ५ विकेट


  • 249
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    यूएईविरुद्ध नेपालको कसिलो बलिङ, १४ ओभरमा ५२ रन, ५ विकेट

    काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध नेपालको कसिलो बलिङ गरेको छ । १४ ओभरको खेलमा नेपालले ५२ रन खर्चेर ५ विकेट लिएको छ । 

    नेपालका लागि  करण केसीले २ सन्दिप लामिछानेले १, सोमपाल कामील १, ललित राजवंशीले १ विकेट लिएका छन् । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । 

    प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा स्थान पक्का गर्ने भएकाले पनि यो खेललाई नेपालले प्रतिष्ठाको विषय बनाएको छ । यद्यपी नेपाल हालसम्म एसिया कपमा छनोट हुन सकेको छैन ।


    images
    images

    Logo