images
images

कति पुग्यो डलरको मूल्य, यस्ताे छ आजको विनिमयदर


  • 306
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    कति पुग्यो डलरको मूल्य, यस्ताे छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २३ पैसा कायम रहेको छ । शबिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ४६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.63 131.23
     
    EUR (European Euro)
    1 143.54 144.20
     
    GBP (UK Pound Sterling)
    1 162.71 163.46
     
    CHF (Swiss Franc)
    1 145.78 146.45
     
    AUD (Australian Dollar)
    1 85.99 86.38
     
    CAD (Canadian Dollar)
    1 95.66 96.10
     
    SGD (Singapore Dollar)
    1 97.68 98.13
     
    JPY (Japanese Yen)
    10 9.60 9.64
     
    CNY (Chinese Yuan)
    1 18.87 18.96
     
    SAR (Saudi Arabian Riyal)
    1 34.83 34.99
     
    QAR (Qatari Riyal)
    1 35.85 36.01
     
    THB (Thai Baht)
    1 3.83 3.85
     
    AED (UAE Dirham)
    1 35.57 35.74
     
    MYR (Malaysian Ringgit)
    1 29.29 29.42
     
    KRW (South Korean Won)
    100 9.75 9.80
     
    SEK (Swedish Kroner)
    1 12.63 12.69
     
    DKK (Danish Kroner)
    1 19.26 19.35
     
    HKD (Hong Kong Dollar)
    1 16.64 16.72
     
    KWD (Kuwaity Dinar)
    1 426.07 428.02
     
    BHD (Bahrain Dinar)
    1 346.49 348.08


    images
    images

    Logo