images
images

कुमारी बैंकको २४ लाख कित्ता संस्थापक शेयर विक्रीमा 


  • 245
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    कुमारी बैंकको २४ लाख कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । कुमारी बैंकको २४ लाख कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले विमलादेबी अग्रवालको नाममा रहेको कुल २४ लाख ८५ हजार ३ सय ३५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा आवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    साथै, तोकिएको समयमा पूर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 

     


    images
    images

    Logo