images
images

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 266
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आज पनि घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । 

    बिहीबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo