images
images

बाजुरा केन्द्रविन्दु भएर बिहानै ५.९ म्याग्निच्युडको भूकम्प


  • 192
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    बाजुरा केन्द्रविन्दु भएर   बिहानै ५.९  म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । बाजुरा केन्द्रविन्दु भएर शुक्रबार बिहानै ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । भुकम्पकाे क्षतिकाे विवरण आएको छैन ।

    बाजुरा केन्द्रविन्दु भएर पाँचदिनमा तेस्रोपटक भूकम्प गएको हो । वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    images
    images

    Logo