images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार


  • 315
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    बुधबार प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo