काठमाडौं । नेपाल धितोपत्र बोर्डले २०८०र८१ को नीति तथा कार्यक्रमको लागि सुझाव माग गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह तथा सुझाव माग गरेको हो ।
बोर्डले सम्बन्धित सबै सरोकारवालाहरुसँग बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको छ ।