images
images

डलरको मूल्य घट्दा युरोको भने बढ्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 263
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    डलरको मूल्य घट्दा युरोको भने बढ्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ १३ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३१ रुपैयाँ ३७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ १ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ७६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.53 131.13
     
    EUR (European Euro)
    1 144.19 144.85
     
    GBP (UK Pound Sterling)
    1 163.01 163.76
     
    CHF (Swiss Franc)
    1 146.86 147.54
     
    AUD (Australian Dollar)
    1 86.18 86.57
     
    CAD (Canadian Dollar)
    1 95.76 96.20
     
    SGD (Singapore Dollar)
    1 97.76 98.21
     
    JPY (Japanese Yen)
    10 9.78 9.83
     
    CNY (Chinese Yuan)
    1 18.85 18.94
     
    SAR (Saudi Arabian Riyal)
    1 34.80 34.96
     
    QAR (Qatari Riyal)
    1 35.72 35.89
     
    THB (Thai Baht)
    1 3.82 3.84
     
    AED (UAE Dirham)
    1 35.55 35.71
     
    MYR (Malaysian Ringgit)
    1 29.29 29.42
     
    KRW (South Korean Won)
    100 9.76 9.80
     
    SEK (Swedish Kroner)
    1 12.65 12.71
     
    DKK (Danish Kroner)
    1 19.35 19.44
     
    HKD (Hong Kong Dollar)
    1 16.63 16.70
     
    KWD (Kuwaity Dinar)
    1 426.22 428.18
     
    BHD (Bahrain Dinar)
    1 346.24 347.83

     


    images
    images

    Logo