images
images

पुनः उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 342
    SHARES
  • २०८० बैशाख १३ गते बुधबार

    पुनः उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    मंगलबार १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo