images
images

रवि लामिछानलाई  प्रतिस्पर्धी भन्दा पाँच गुणा मत, मतान्तर मात्र २९ हजार


  • 269
    SHARES
  • २०८० बैशाख १२ गते मंगलबार

    रवि लामिछानलाई  प्रतिस्पर्धी भन्दा पाँच गुणा मत, मतान्तर मात्र २९ हजार

    काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार रविले ३६ हजार १५८ मत प्राप्त गरेका छन् ।

    उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार १४८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९ हजार १० रहेको छ । 

    तेस्रो स्थानमा रहेका नेकपा -एमाले_का रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत पाएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo