images
images

मतान्तर बढाउँदै रवि, पछ्याउँदै रामप्रसाद, कस्को कति ?


  • 366
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    मतान्तर बढाउँदै रवि, पछ्याउँदै रामप्रसाद, कस्को कति ?

    काठमाडौं । चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले १ हजार ५ सय भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

    पछिल्लो मतपरिणम अनुसार लामिछानेले ३ हजार ६ सय २ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्याैपानेले २ हजार ८२ मत प्राप्त गरेका छन् । 

    त्यस्तै  नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ४ सय ९४ मत ल्याएका छन् । 


    images
    images

    Logo