images
images

५०० मतान्तरले न्यौपानेलाई उछिन्दै अघि बढे रवि


  • 245
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    ५०० मतान्तरले न्यौपानेलाई उछिन्दै अघि बढे रवि

    काठमाडौं । चितवन २ को उपनिर्वाचनको मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएका रामप्रसाद न्यौपानेलाई ५०० मतान्तरले पछि पार्दै लामिछानेले अग्रता लिएका हुन् ।

    पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार लामिछानेले ११५५ मत पाएका छन् भने नेकपा एमालेका न्यौपानेले ६५५ मत पाएका छन् ।

    नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।


    images
    images

    Logo