images
images

चितवनमा रामप्रसाद न्यौपानेको सुरुवाती अग्रता, पछ्याउँदै रवि लामिछाने


  • 248
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    चितवनमा रामप्रसाद न्यौपानेको सुरुवाती अग्रता, पछ्याउँदै रवि लामिछाने

    काठमाडौं । चितवन २ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् । करिब ९४० मत गन्दा न्यौपानेले ३६७ मतसहित अग्रता लिएका हुन् । न्यौपानेलाई पछ्याउँदै रास्वपाका रवि लामिछानेले ३१९ मत ल्याएका छन् । 


    त्यस्तै, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ र राप्रपाका जीवलाल पुरीले ८ मत ल्याएका छन् । 


    images
    images

    Logo