images
images

बारा २ : उपेन्द्रलाई सुरुवाती अग्रता, पछ्याउँदै शिवचन्द्र कुशवाह


  • 240
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    बारा २ : उपेन्द्रलाई सुरुवाती अग्रता, पछ्याउँदै शिवचन्द्र कुशवाह

    बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । ६७० मत गन्दा यादवले २२४ मतसहित अग्रता लिएका हुन् । यादवलाई पछ्याउँदै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत ल्याएका छन् । 

    त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत र  आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका छन् ।


    images
    images

    Logo