images
images

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने


  • 277
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति गरेको हो । 

    चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

    मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । 


    images
    images

    Logo