images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 271
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । सो विवरण अनुसार आजको अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६५ पैसा कायम रहेको छ । आइतबार पनि डलरको कारोबार सोही मूल्यमा भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ६७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.05 131.65
     
    EUR (European Euro)
    1 144.01 144.67
     
    GBP (UK Pound Sterling)
    1 162.92 163.67
     
    CHF (Swiss Franc)
    1 146.79 147.46
     
    AUD (Australian Dollar)
    1 87.69 88.09
     
    CAD (Canadian Dollar)
    1 96.78 97.23
     
    SGD (Singapore Dollar)
    1 98.20 98.65
     
    JPY (Japanese Yen)
    10 9.77 9.81
     
    CNY (Chinese Yuan)
    1 19.01 19.10
     
    SAR (Saudi Arabian Riyal)
    1 34.94 35.10
     
    QAR (Qatari Riyal)
    1 35.86 36.02
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.68 35.84
     
    MYR (Malaysian Ringgit)
    1 29.53 29.67
     
    KRW (South Korean Won)
    100 9.85 9.90
     
    SEK (Swedish Kroner)
    1 12.74 12.79
     
    DKK (Danish Kroner)
    1 19.32 19.41
     
    HKD (Hong Kong Dollar)
    1 16.70 16.78
     
    KWD (Kuwaity Dinar)
    1 427.65 429.61
     
    BHD (Bahrain Dinar)
    1 347.68 349.27


    images
    images

    Logo