images
images

डलरको मूल्य कति पुग्यो, यस्तो छ आजको विनिमयदर


  • 340
    SHARES
  • २०८० बैशाख १० गते आइतबार

    डलरको मूल्य कति पुग्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । सो विवरण अनुसार आजको अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६५ पैसा कायम रहेको छ । शनिबार पनि डलरको कारोबार सोही मूल्यमा भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ९८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.05 131.65
     
    EUR (European Euro)
    1 143.50 144.16
     
    GBP (UK Pound Sterling)
    1 162.24 162.98
     
    CHF (Swiss Franc)
    1 146.52 147.19
     
    AUD (Australian Dollar)
    1 87.64 88.04
     
    CAD (Canadian Dollar)
    1 96.89 97.34
     
    SGD (Singapore Dollar)
    1 98.14 98.58
     
    JPY (Japanese Yen)
    10 9.80 9.84
     
    CNY (Chinese Yuan)
    1 19.02 19.11
     
    SAR (Saudi Arabian Riyal)
    1 34.94 35.10
     
    QAR (Qatari Riyal)
    1 35.86 36.03
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.69 35.85
     
    MYR (Malaysian Ringgit)
    1 29.53 29.67
     
    KRW (South Korean Won)
    100 9.86 9.90
     
    SEK (Swedish Kroner)
    1 12.67 12.73
     
    DKK (Danish Kroner)
    1 19.25 19.34
     
    HKD (Hong Kong Dollar)
    1 16.70 16.77
     
    KWD (Kuwaity Dinar)
    1 427.69 429.65
     
    BHD (Bahrain Dinar)
    1 347.65 349.24


    images
    images

    Logo